Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, १० : ४८ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सातको कारोबार हुने अन्तिम नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार रुपैयाँ र चाँदीको मूल्य ७५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको