आज देशका अधिकांश भूभागको मौसम सफा रहेने छ । आजको मौमस पूर्वानुमान अनुसार कार्णाली र सूदूरपश्चिमका केही भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव रहेको र बाँकी भूभागमा अल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस