Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, ११ : २९ मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा

सिवाईसी नेपाल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १३.७६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६७ प्रतिशत नगद लाभांश रहेको छ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको