Like us!
Follow us!
Connect us!
Watch us!

मेरोमाइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, ११ : २१ मा प्रकाशित

मेरोमाइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको