Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, योग्यता कति ?

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, ०८ : ४२ मा प्रकाशित

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, योग्यता कति ?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा २० जना कर्मचारी माग गरेको हो । 

कम्पनीले वरिष्ठ प्रबन्धक/प्रबन्धक/नायब प्रबन्धक/सहायक प्रबन्धक (व्यवस्थापकीय श्रेणी) मा ४ जना, वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) (अधिकृत श्रेणी) मा ६ जना र वरिष्ठ सहायक/सुपरभाइजर (शाखा प्रबन्धक) (सहायक श्रेणी) मा १० जना माग गरेको हो ।

तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ ।


 

694b5732d4d8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको