Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, करिब २ करोड कारोबार

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, १० : ५५ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, करिब २ करोड कारोबार

बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा १.१० अंकले बढेर २५८५.५९ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आजको उक्त सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले बढेर ४४७.९१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४३ कम्पनीका ४५ हजार ६०२ कम्पनीका १२२ पटक खरिद बिक्री हुँदा १ करोड ८४ लाख ८६ हजार ९३१ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको