Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, १६ : २५ मा प्रकाशित

दुई कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सेचन्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आज साना किसान विकास लघुवित्त र एनएमबि बैंकको मूल्य समायोजना गरेको हो । 

यी कम्पनीहरुको मंगलबार अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । साना किसान बिकास लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्यमा समायजना हुँदा ७७१.९९ रुपैयाँमा कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८८२ रुपैयाँ आधार मानेर मूल्य समायोजना भएको छ ।

यता, एनएमबि बैंकको ५ प्रतिशत मा बोनस सेयर मूल्य समायजना हुँदा २४२.७६ रुपैयाँमा कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २५२.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजना भएको छ । कम्पनीहरुको समायोजित  मूल्यलाई आधार मानेर बुधबार कारोबार खुला हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको