Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले लाभांश नपाउने

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, ११ : २७ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले लाभांश नपाउने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले लाभांश नपाउने भएका छन् । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
 

 

6948db200c9bf.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको