Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९५ लाख ३४ हजार बढी कित्ता सेयर सूचीकृत

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, १५ : ३६ मा प्रकाशित

नेप्सेमा ९५ लाख ३४ हजार बढी कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ९५ लाख ३४ हजार बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । जसअनुसार बैंकको ९५ लाख ३४ हजार ५०७.१८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षका लागि बैंकले आफ्ना सेयरधनीहरुलाई १३.५३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको