Like us!
Follow us!
Connect us!
Watch us!

नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न, पौष २५ गते निर्वाचन हुने

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, १९ : २७ मा प्रकाशित

नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न, पौष २५ गते निर्वाचन हुने

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले  ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) सम्पन्न भएको छ। साधारणसभामा संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित भएको नाडा सचिवालयले जनाएको छ  । संस्थामा हाल नवीकरण भएका १ हजार ५ सय ४८ सदस्यहरूमध्ये १हजार ४ सय ८३ उपस्थित रहेको जनाएको छ ।

साधारण सभा नाडाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसँगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको जनाएको छ  । साधारणसभाले नयाँ कार्यसमिति चयनका लागि २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको