आज इसाई धर्मावलम्बीहरूले क्रिसमस–डे पर्व मनाउदैछन् । आज यशु ख्रीष्ट जन्मेको दिनको रूपमा यो पर्व मनाउने गरिन्छ । इसाई धर्मावलम्बीहरूले आज गिर्जाघरमा गई प्रार्थना गर्दछन् भने सामूहिक रूपमा भोजको आयोजना गर्ने गर्दछन्। त्यसैगरी उपहारहरू साटासाट गर्ने चलन पनि रहीआएको छ ।
क्रिसमस–डे को अवसर पारेर आज देशैभरी सार्वजनिक बिदा रहेको छ। आज सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था लगायत नेप्से बन्द रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस