आज नेपाली बजारमा सुनचाँदीको मूल्य मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट आजज सुन तोलामा ६०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ६८ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार ४२० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस