राष्ट्रिय तथ्यांक कार्यालयले विभिन्न पदका लागि ८० जना कर्मचारी माग गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै मोरङ, धनुषा, काठमाडौं, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरीवेक्षक २० र गणक ६० जना माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले करार सेवामा नियुक्तिका लागि आजको मितिबाट १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस