स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धमा दुवै संस्थाबीच प्रारम्भिक समझदारी पत्र मा हस्ताक्षर सम्पन्न भएको हा ।
सम्झौतामा पुस ९ गते विन नेपाल लघुवित्तको केन्द्रीय कार्यालयमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस