Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १० : ५० मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन भारी गिराट आएको सुनको मूल्यमा आज १ हजार १०० रुपैयाँ र चाँदी १२० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६२ हजार १०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५९० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको