उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रबिन्दु भएर (शनिबार) भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस