Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तोलामा ३१ सयले बढ्यो, कति पुग्यो तोलाका ?

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, १० : ३७ मा प्रकाशित

सुनको मूल्य तोलामा ३१ सयले बढ्यो, कति पुग्यो तोलाका ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य १९५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १९५ रुपैयाँले बढेर ४ हजार ८८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ६८५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको