Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा : शेर र बसिर टाेलीमा

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, २० : २७ मा प्रकाशित

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा : शेर र बसिर टाेलीमा

नेपाल क्रिकेट संघ (क्यान)ले  आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ । मंगलबार क्यानले  १५ सदस्यीय टोली घोषणा गरेको हो । 

रोहित पौडेलको कप्तानीमा एनपिएल सिजन २ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक समावेश भएका छन् । नयाँ खेलाडीमा बसिर अहमद विश्वकप टोलीमा पर्दा कुशल मल्ल र आदिल आलम टिमबाट छुटेका छन् । 

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम ।  

695d2032aa219.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको