Like us!
Follow us!
Connect us!
Watch us!

पाँच महिनामा बैंक तथा वित्तीय संस्था ७ शाखा कार्यालय बन्द

अर्थ संसार

आइतबार, २७ पुस २०८२, ११ : २८ मा प्रकाशित

पाँच महिनामा बैंक तथा वित्तीय संस्था ७ शाखा कार्यालय बन्द

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका सातवटा शाखा कार्यालय बन्द भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुदेखि मङ्सिर मसान्तसम्म शाखा सङ्ख्यामा सामान्य कमी आएको देखिएको हो।

२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ५२६ रहेकोमा २०८२ मङ्सिर मसान्तमा ११ हजार ५१९ रहेको छ । बैंकबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरूले इजाजतपत्रप्राप्त गरी सञ्चालनमारहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको