Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

अर्थ संसार

शुक्रबार, ०२ माघ २०८२, १० : ४७ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।

आज सुन तोलाको ७०० रुपैयाँ र चाँदीको मूल्य १६० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि १६० रुपैयाँले बढेर ५ हजार ६४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ४८५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको