Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, १० : ४२ मा प्रकाशित

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । 

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन २ लाख ७७ हजार ८०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य २ लाख ७७ हजार २०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर तोलाको  ५ हजार ६२५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ६४५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको