नेपाली जबारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस