Like us!
Follow us!
Connect us!
Watch us!

गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बने सुदन गुरुङ

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, ०८ : ३० मा प्रकाशित

गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बने सुदन गुरुङ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले सुदन गुरुङलाई उम्मेदवार बनाएको छ। पार्टीको आधिकारिक निर्णयअनुसार गुरुङले सो क्षेत्रबाट प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा सहभागी हुने भएका छन्।

रास्वपाबाट टिकट प्राप्त गरेसँगै सुदन गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेका छन्। उनले आज बिहान ११ बजे सम्बन्धित निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गर्ने जानकारी दिएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको