Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा आज पनि रेकर्ड, तोलाको कति पुग्यो ?

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, ११ : १२ मा प्रकाशित

सुनचाँदीको मूल्यमा  आज पनि रेकर्ड, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १०५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ रहेको थियो । 

यस्तै आज चाँदीको मूल्य १०५ रुपैयाँले बढेर ६ हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ६ हजार ७६५ रुपैयाँ रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको