साताको कारोबार हुने अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाका ४ हजार २०० रुपैयाँ र चाँदी तोलाको २७० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९५ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९८० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस