बेष्ट फाइनान्सले लेखापरिक्षकमा दिपेश अर्याल एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेकाे छ । कम्पनीको पुस ३० गते सम्पन्न भएको २९ औँ वार्षिक साधारणसभाले उक्त एसोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।
एसोसिएट्सले कम्पनीको आव २०८२/०८३ को लेखापरीक्षण गर्ने छ । कम्पनीले लेखापरीक्षकसँगै ५ लाख ६५ हजार रुपैयाँ पारिश्रमिक दिने गरि लेखापरिक्षक नियुक्त गरेको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस