भारत र श्रीलंकामा सुरु भएको २० ओभरको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो टोलि इंग्ल्यान्ड विरुद्ध खेलिरहेको छ । टस हारेर पहिले बलिङ गरिरहेको नेपालले दोस्रो सफलता पाएको छ ।
नेपालका लागि नन्दन यादबले दोस्रो सफलता दिलाएका हुन् । पहिलो सफलता शेर मल्लले दिलाएका थिए । यो अवस्थामा इंग्ल्यान्डले ५ ओभरमा २ विकेट गुमाएर ४४ रन बनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस