Like us!
Follow us!
Connect us!
Watch us!

इंग्ल्यान्डविरुद्ध सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

अर्थ संसार

आइतबार, २५ माघ २०८२, १५ : ५३ मा प्रकाशित

इंग्ल्यान्डविरुद्ध सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

भारत र श्रीलंकामा सुरु भएको २० ओभरको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो टोलि इंग्ल्यान्ड विरुद्ध खेलिरहेको छ । टस हारेर पहिले बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ ।  

नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । यस अघि शेर मल्ल र नन्दन यादबले पनि एक एक विकेट लिएका थिए । यो अवस्थामा इंग्ल्यान्डले ६.२ ओभरमा ३ विकेट गुमाएर ५८ रन बनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको