विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको हो ।
इंग्ल्यान्डका लागि याकूब बेथेलले सार्वधिक ५५ रनको योगदान दिए । त्यस्तै कप्तान ह्यारे ब्रुकले पनि ५३ रनको योगदान दिए । नेपालका लागि नन्दन यादब र दीपेन्द्र सिंह ऐरिले समान दुई दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र शेर मल्लले एक एक विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस