नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एसियन लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ४६१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यस बिमा कम्पनीको सेयर भाउ ४३९.०५ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर बिहीबार कारोबार खुला हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस