Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोड इन्स्योरेन्सले पायो बोर्डबाट हकप्रद निष्कासनको अनुमति

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १७ : ५६ मा प्रकाशित

युनाइटेड अजोड इन्स्योरेन्सले पायो बोर्डबाट हकप्रद निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो ।

अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

 

698b209ec5ae0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको