Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले स्वीकृत गर्यो मार्जिन कारोबार सम्बन्धी निर्देशिका, फागुन १ देखि लागू हुने (पूर्णपाठ)

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १७ : ४९ मा प्रकाशित

धितोपत्र बोर्डले स्वीकृत गर्यो मार्जिन कारोबार सम्बन्धी निर्देशिका, फागुन १ देखि लागू हुने (पूर्णपाठ)

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी नयाँ निर्देशिका, २०८२ स्वीकृत गरेको छ। जुन फागुन १ गतेदेखि लागू हुनेछ। यससँगै २०७४ को पुरानो निर्देशन खारेज गरिएको छ।

नयाँ निर्देशिकाअनुसार कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचिकृत, पर्याप्त नेटवर्थ, पछिल्लो तीन वर्षमध्ये दुई वर्ष नाफामा रहेको र आईपीओपछि दुई वर्ष पूरा भएका कम्पनीका सेयरमा मात्र मार्जिन कारोबार गर्न पाइनेछ।

मार्जिन सुविधा दिन धितोपत्र दलालको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्नेछ। दलालले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा दिन पाउने छन्, तर एक ग्राहकलाई कुल सुविधाको १० प्रतिशतभन्दा बढी दिन पाइने छैन।

मार्जिन कारोबारको अवधि बढीमा एक वर्ष हुनेछ । आवश्यक परे नविकरण गर्न सकिनेछ।

पूर्णपाठ-

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको