नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ६ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २९० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस