Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्यो, तोलाको कति ?

अर्थ संसार

शुक्रबार, ०१ फागुन २०८२, १० : ४७ मा प्रकाशित

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्यो, तोलाको कति ?

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार रुपैयाँ र चाँदी ३४० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ५ हजार ३४० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको