Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकैदिन २३ सयले बढ्यो, चाँदीको घट्दा, तोलाको कति ?

अर्थ संसार

आइतबार, ०३ फागुन २०८२, १० : १३ मा प्रकाशित

सुनको मूल्य एकैदिन २३ सयले बढ्यो, चाँदीको घट्दा, तोलाको कति ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको तोलाको २ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ३ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार रुपैयाँ तोला रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको