Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकैदिन ४३ सयले बढ्यो, तोलाको कति ?

अर्थ संसार

विहीबार, ०७ फागुन २०८२, १० : ४० मा प्रकाशित

सुनको मूल्य एकैदिन ४३ सयले बढ्यो, तोलाको कति ?

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १८० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको तोलाको ३ लाख ४०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८८० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको