Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ५६ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

आइतबार, १० फागुन २०८२, १० : ३३ मा प्रकाशित

सुनको मूल्य एकै दिन ५६ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदी ३७५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको हो । गत शुक्रबार सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ३७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५ हजार ५० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको