Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

अर्थ संसार

सोमबार, ११ फागुन २०८२, १० : ४२ मा प्रकाशित

सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलाको ३ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख १० हजार ३०० रुपैयाँ रहेको थियो । 

त्यस्तै चाँदीको मूल्य १७० रुपैयाँले बढेर तोलाको ५ हजार ५९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ४२५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको