Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा कति पुग्यो तोलाको ?

अर्थ संसार

मंगलबार, १२ फागुन २०८२, १० : ४३ मा प्रकाशित

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीकाे मूल्य १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ५९५ रुपैयाँ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको