Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

अर्थ संसार

विहीबार, १४ फागुन २०८२, १० : ४९ मा प्रकाशित

सामान्य बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ५ हजार ७२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ७१५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको