Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्याे, चाँदीकाे बढ्याे कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, १५ फागुन २०८२, ११ : ०१ मा प्रकाशित

सुनको मूल्य घट्याे, चाँदीकाे बढ्याे कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ भने चाँदीकाे बढेकाे छ। आज सुन तोलाको ५०० रुपैयाँ घ६ेकाे छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १४ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १५ हजार ४०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ७२५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको