Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ५६ सयले बढ्यो, तोलाको कति पुग्यो ?

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १० : ३६ मा प्रकाशित

सुनको मूल्य एकै दिन ५६ सयले बढ्यो, तोलाको कति पुग्यो ?

नेपाल बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन सामान्य घटेको सुनको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको चाँदीको मूल्य पनि आज बढेको हो । 

आज सुनको मूल्य तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य २४५ रुपौँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको तोलाको ३ लाख १४ हजार ९०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य २४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ७४० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको