Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाले मैतीदेवीबाट गरे मतदान

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १० : ०६ मा प्रकाशित

गगन थापाले मैतीदेवीबाट गरे मतदान

नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । 

कांग्रेस सभापति थापा सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। मतदान गरेर थापा हेलिकप्टरमार्फत केहीबेरमै सर्लाही ४ जाने उनको सचिवालयले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको