Like us!
Follow us!
Connect us!
Watch us!

बारामा निर्वाचन कर्मचारी बेहोस

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १० : ५२ मा प्रकाशित

बारामा निर्वाचन कर्मचारी बेहोस

बारामा एक निर्वाचनमा खटिएका कर्मचारी बेहोस भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् । अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको