Like us!
Follow us!
Connect us!
Watch us!

मध्यान्ह १२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १३ : १५ मा प्रकाशित

मध्यान्ह १२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी मत काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको