Like us!
Follow us!
Connect us!
Watch us!

संखुवासभा कारागारमा ३३ कैदीबन्दीले गरे मतदान

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १३ : ३४ मा प्रकाशित

संखुवासभा कारागारमा ३३ कैदीबन्दीले गरे मतदान

संखुवासभाको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा कैदीबन्दीका लागि गरिएको मतदान सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ३३ जनाले मतदान गरेका छन् ।

कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ३३ जना कैदीबन्दीले मतदान गरेको गरेका हुन् । जिल्ला कारागारबाट शतप्रतिशत खसेको मतदान भएको जनाइएको छ । जिल्ला कारागारमा मतदाता नामावली भएका २८ पुरुष र ५ महिला कैदी बन्दीले मतदान गरेका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको