Like us!
Follow us!
Connect us!
Watch us!

१ बजेसम्म खस्यो ४४ लाख मत, कुन प्रदेशमा कति ?

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १३ : ४६ मा प्रकाशित

१ बजेसम्म खस्यो ४४ लाख मत, कुन प्रदेशमा कति ?

बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ । 

 

 

69a939442e903.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको