Like us!
Follow us!
Connect us!
Watch us!

रञ्जु दर्शनाले गरिन् मतदान

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १५ : ०८ मा प्रकाशित

रञ्जु दर्शनाले गरिन् मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् । उनले काठमाडौँ क्षेत्र न. १, वडा नम्बर १० को मतदान केन्द्रमा मतदान गरेकी हुन् ।

भर्खरै सुत्केरी भएकी उनी बच्चा बोकेरै मतदान गर्न पुगेकी थिइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको