Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं-१ : रास्वपाकी रञ्जु दर्शनाको अग्रता

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, ०७ : ३६ मा प्रकाशित

काठमाडौं-१ : रास्वपाकी रञ्जु दर्शनाको अग्रता

काठमाडौं १ मा पनि रास्वपाले शुरुवाती अग्रता लिएको छ । रास्वपाका रञ्जु दर्शनाले १६५८ मतसहित शुरुवाती अग्रता लिएकी हुन् ।

नेपाली कांग्रेसका प्रबल थापाले ९२९, राप्रपाका रविन्द्र मिश्रले ४८५, एमालेका मोहनराज रेग्मीले १६१ र नेकपाका मेनुका भण्डारीले ४३ पाएकी छन् ।यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको