Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर-३ मा तोसिमा कार्कीकाे अग्रता

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, ०७ : ४६ मा प्रकाशित

ललितपुर-३ मा तोसिमा कार्कीकाे अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ललितपुर ३ मा प्रारम्भिक अग्रता लिएकी छन् । बिहान ४ बजेसम्मको तथ्याङ्क अनुसार उनले ६९६ मत ल्याउँदै प्रारम्भिक अग्रता लिएकी हुन् ।

उनलाई नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२ लिएर पछ्याइरहेका छन् । त्यसैगरी नेकपा एमालेका सन्दन थापाले २५, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले २४ मत ल्याएर खाता खोलेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको